• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखे्रलीे लायन्स क्लबद्धारा गोर्खामा बृहत स्वास्थ्य शिविर सम्पन्न, १ हजार भन्दा धेरैले लिए सेवा

"समाज सेवामा लायन्स  "
  •      /२९ पुष २०७५, आईतवार ०६:२३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरा स्थित बिभिन्न ८ वटा लायन्स क्लवहरुको आयोजनामा गोर्खाको पालुङटार नगरपालिका वडा नं ५ ठाँटीपोखरी स्थित बालज्वोति बोडिङ स्कुलमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १ हजार ४७ जनाले स्वास्थ्य सेवा लिएका छन्।

    लायन्स क्लब अफ पोखरा अन्नपुर्ण, पोखरा गोल्डेन चौतारी, पोखरा गोल्डेन सोसाईटी, पोखरा सुन्दर नगरी, पोखरा डल्फिन, पोखरा लामागौर, पोखरा दर्शन र लायन्स क्लब अफ गोर्खा पालुङटारको संयुक्त आयोजना पोखरा स्वास्थ्य बिज्ञान प्र्रतिष्ठानकोे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।

    कार्यक्रमा प्रमुख अतिथि एवं लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि. १ नेपालका डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी राम बहादुर बसेलले बयोबृध ८४ बर्षिय लेखनाथ देवकोटालाई प्रेस्किृप्सन हस्तान्तरण गरि बृहत स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।

    उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि बसेलले जहाँ आवश्यकता त्यहा लायन्सको भावना अनुरुप लायन्स क्लबले स्वास्थ्यको पहुँच नपुगेको ठाँउमा मानविय सेवाका कार्य गर्दै आएकोे बताए।

    कार्यक्रममा डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, डिष्ट्रिक्ट एडभाइजर किशोर बराल, रिजन चेयरपर्सन नविन भण्डारी, लायन्स क्लब अफ पोखरा अन्नपूणर््ाका अध्यक्ष दिनेश तुलाचन, गोल्डेन चौतारीका अध्यक्ष खेमराज बराल, गोल्डेन सोसाईटीका निर्मला आचार्य, लगायतले स्वास्थ्य शिविर लक्षित बर्ग सम्म पुर्याउने उदेस्यले बिकट बस्तीमा कार्यक्रमको आयो जनागरिएको बताए।

    शिविरमा मुटुरोग बिशेषज्ञ आशिष त्रिपाठी लगाएतका अन्य डाक्टरहरुद्धारा मुटुरोग, सुगर, थाईरोईड, पेट तथा छाती, नाक कान तथा घाटी लगाएतको निशुल्क परिक्षण गरि औषधि वितरण गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.