• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँ शुक्लागण्डकीमा सामुहिक वलत्कार गरी भाग्दै गरेका ४ जना स्याङ्जामा पक्राउ

  •      /४ माघ २०७५, शुक्रबार ०५:२५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    गल्याङ – जिल्ला प्रहरी कार्यालय स्याङ्जा द्धारा बालिका माथि सामुहिक वलत्कार गरेको अभियोगमा चार जना पक्राउ परेका छन ।तनहुंको शुक्लागण्डकी नगरपालिका–४, का प्रशान्त थापा, सोहि ठाउँका, बिजय श्रेष्ठ, सोही ठाउँ बस्ने अन्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउंपालिका–३, घर भई सोही स्थान बस्ने बिक्रम राइले बालिकालाइ सामुहिक वलत्कार गरेका हुन ।

    गत माघ एक गते शुक्लागण्डकी नगरपालिका–४, का प्रशान्त थापाले १६ वर्षकी किसोरीलाइ फोन गरेर ललाइ फकाइ प्रलोभनमा पारी बिरुवा गाउंपालिका–५ स्थित छेउडांडामा वोलाएका थिए ।

    उनीहरु चारै जनाले एक्लो अवस्थामा रहेकी वालिकालाई करकापमा पारी, डरत्रास धम्की दिएर छेउडाँडामै पालैपालो वलत्कार गरेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी विजय कुमार सिंहले जानकारी दिए।

    सिंहका अनुसार वलत्कार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो ।प्रहरीले बलात्कारी समुहले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.