शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ पोखरा महानगरपालिका वडा नं १४ चाउथे स्थित नहरकुलोमा एक ब्याक्तिको मृत शरिर फेला परेको छ ।मृतक पोखरा १३ काहुँखोला बस्ने बर्ष २५ का कृष्ण पौडेलको भएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए/ पौडेलको मृत्युको कारणबारे खुल्न सकेको छैन ।
घटनास्थलमा खटिएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै कास्कीको मादी गाउँपालिकामा अर्का एक ब्याक्ति मृत भेटिएका छन् । शनिबार कास्की जिल्ला मादी गाउँपालिका वडा नं ११ खरेपाखामा ६७ बर्षिय गुन्जमान तामाङ मृत अवस्थामा फेला परेका हुन ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related