शुभेच्छा न्यूज संम्वाददाता
गल्याङ / स्याङ्जाको गल्याङ नगरपालिका –५, जोगिमारा स्थित सेतीबेणी स्यालबास भित्री सडक खण्डमा गल्याङबाट स्यालबास तर्फ जाँदै गरेको ग. १ ज. ६६ ६९ नं. को जिप दुर्घटनामा परेको छ ।
हिजो साँझ ५ः३० बजेको समयमा अचानक ब्रेक फेल भइ सडकबाट अन्दाजी ४० फिट तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका–५, मा वसोवास गर्ने ६ जना घाईते भएका छन । जिपमा १० जना सवार थिए ।
घाइते हुनेहरु मध्य २४ वर्षका राजन लम्सालको र ५२ वर्षका भिम वहादुर थाको टाउकोमा चोट लागेको छ ।त्यस्तै २० वर्षीय मिना बस्यालको हात र निधारमा, ७२ वर्षकी गौमति लम्सालको बाँया हातमा चोट चोट लागेको छ ।
१९ वर्षकी भिमा लम्सालको बाहिरी चोट देखिएको छैन भने उनीहरु सवैको अवस्था मध्यम रहेको छ । त्यस्तै ४७ वर्षकी तिल कुमारी क्षेत्रीको शरिरमा र ४५ वार्षीय कुश्माखर भुसालको निधारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

Related