• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा गुडिरहेको ट्रकमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

"दैबको खेल गुडिरहेको गाडिमा अचानक ढुङ्गा बज्रीएर मृत्यु बरण "
  •      /८ माघ २०७५, मंगलवार १०:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /स्याङ्जाको वालिङ नगरपालिका १३ सिद्धार्थ राजमार्ग अन्र्तगत गाहाखोला नजिकै गुडिरहेको ट्रकमाथि अचानक ढुङ्गा खस्दा चालकको मृत्यु भएको छ ।

    वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको ट्रकमाथि भीरबाट खसेको ढुंगाले लाग्दा चालक पुतलीबजार नगरपालिका ३ का २८ वर्षीय प्रेम शर्माको मृत्यु भएको वडा प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकृत प्रकाश विष्टले बताए।

    ढुङ्गाले खस्दा घाईते भएका शर्माको गह्रौ घ्याङलीङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको आचार्यले बताए। चालक सहित ३ जना सवा रहेको ट्रकमा अन्य २ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । पुतलीबजार २ का १७ वर्षीय राजकुमार पौडेल र अर्जुनचौपारी गाउँपालिका १ का २२ वर्षीय राजन बिक भने सकुसल रहेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.