गुल्मी मालिका गाउँपालिकाका सम्पूर्ण गतिविधि अब तपाईंको माेबाइलमा
/१२ माघ २०७५, शनिबार ०६:११ , प्रकाशीत
सन्ताेष महतारा गुल्मी/मालिका गाउँपालिकाका सम्पूर्ण गतिविधि अब तपाईंको माेबाइलमा हेर्न सकिने भएको छ । मालिका गाउँपालिकाले माेबाइल एप सार्वजनिक गरेकाे छ,त्यसैबाट सम्पूर्ण गतिविधि हेर्न सकिने भएकाे हाेे ।
गाउपालिकाले मोबाइल एप्लिकेसन सूचना प्रविधि विभाग(DOIT) को सहकार्यमा मालिका गाउँपालिकाको अधिकारिक मोबाइल एप्लिकेसन(Mobile App) साााार्वजनिक गरेको छ ।मोबाईलको play store मा गएर Malika Rural Municipality Gulmi एप्स डाउनलोड गर्न सकिनेछ ।
यस एपमा गाउँपालिकाबाट लिन सकिने सेवाहरुको बारेमा, बजेट तथा कार्यक्रम, योजना तथा परियोजनाहरुको जानकारी, सूचना तथा जानकारी, समस्या दर्ता, सुझाव तथा गुनासो, निर्वाचित जनप्रतिनिधिको फोटो सहितको सम्पर्क नम्बर, कर्मचारीहरुको फोटोसहितको सम्पर्क विवरण, कार्यालयबाट पारित ऐन कानुन तथा कार्यविधि, वडाहरुको विवरण पनि बुझ्न सकिने छ ।
त्यसैगरी,योजना सम्झौता कार्यनयन र भुक्तानि प्रकिया सम्बन्धी जानाकारी लिन सकिने यो एप्समा गाउपालिका भित्रका महत्वपुर्ण स्थानहरु म्याप्समै हेर्न सकिने र आपतकालिक नम्बर थाहा पाउन सकिने, जनमत जाहेर गर्न पनि सकिने छ ।
गाउपालिकाले अाधुनिक युग सँगै याे अहिले अावश्यक रहेकाे भन्दै संचालनमा ल्याएको सुचना प्रबिधि अधिकृत जगत पौडेल बताए । यो एप्स बाट गाउँपालिकाका सर्बसाधारण लाभान्वित हुने प्रमुख प्रसासकिय अधिकृत लेखनाथ पोखरेल ले जानाकारी दिए ।
सन्ताेष महतारा
गुल्मी/मालिका गाउँपालिकाका सम्पूर्ण गतिविधि अब तपाईंको माेबाइलमा हेर्न सकिने भएको छ । मालिका गाउँपालिकाले माेबाइल एप सार्वजनिक गरेकाे छ,त्यसैबाट सम्पूर्ण गतिविधि हेर्न सकिने भएकाे हाेे ।

Related