• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा छोरेपाटनमा दुईवटा मोटरसाईकल ठोक्किदा दुई घाईते

  •      /१७ माघ २०७५, बिहीबार ११:५४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरा महानगरपालिका १७ छोरेपाटनमा आज दुई मोटरसाईलक एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।ग १५ प ४९३३ न. को मोटरसाईकल र ग ७ प ९१५१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक घाईते भएका हुन् ।

    घाइते हुनेमा पोखरा २२ चिसापानी बस्ने वर्ष २१को शंकर खड्का र पोखरा २२ स्तुपा बस्ने वर्ष १९ आषिस बि.क रहेका छन् । घाइते खड्काको पोखरामा उपचार भइरहेको छ ।

    अर्का घाइते आषिस बिकको खुट्टामा गम्भिरचोट रहेको कारण पोखराको फुलवारीस्थित मनिपाल शिक्षण अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हेलीकोप्टर चार्टनर गरेर काठमाण्डौं लगिएको उनका छिमेकी दिपक दियालीले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.