• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा म्याराथनलाई हिमालय टिभीको साथ

  •      /१७ माघ २०७५, बिहीबार १२:२६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई हिमालय टिभी एचडीले साथ दिने भएको छ ।

    हिमालय टिभी एचडीले उक्त म्याराथनलाई प्रत्यक्ष प्रशारण गर्ने भएको हो । सो प्रत्यक्ष प्रशारण सम्वन्धी सम्झौतापत्र मंचका अध्यक्ष तेज गुरुङ र हिमालय टिभीका तर्फ बाट गण्डकी प्रदेश व्यूरो प्रमुख अमृत सुबेदीले आदान प्रदान गरेका छन ।

    अध्यक्ष गुरुङले पोखरा म्याराथनलाई हिमालय टिभीको साथ पाउँदा निकै खुसी लागेको बताउँदै संसारभर छरिएर रहेका नेपाली तथा अन्य खेलप्रेमीहरुले पोखराको वृहद प्रतियोगितालाई प्रत्यक्ष प्रशारणको माध्यमबाट हेर्न पाउने बताए ।

    हिमालय टिभीका ब्यूरो प्रमुख सुबेदीले पोखरा म्याराथनको १३ औं संस्करण हिमालय टिभीले प्रत्यक्ष प्रशारण गर्न पाउनु सुखद रहेको बताउँदै अब हिमालय टिभीलाई केन्द्रमा मात्रै सिमित नराखी मोफसलमा सबैको प्रिय टिभीको रुपमा स्थापित गर्ने प्रयास गरिएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.