• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशकाे विकासनै प्रदेश सरकार प्रमुखता : पर्यटन मन्त्री लम्साल

  •      /१९ माघ २०७५, शनिबार ०९:२७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पाेखरा / गण्डकी प्रदेशका पर्यटन बन उधाेग तथा वातावरण मन्त्री र विकास लम्सालले सरकारले फागुन सम्म सबै नियम कानुन र विनियम निर्माण बनाइ सक्ने र फागुनपछि मात्र प्रदेशले जनताका गुनासा नरहने गरि विकास निर्माण अगाडि बढाउने बताएका छन ।

    उनले प्रदेश सरकारले समानुपातिक रुपमा विकास अवधारणा अगाडि सारेकाेले साेहि अनुसार विकास निर्माण अगाडि बढाएकाे र याे विकासकाे साझेदारिमा सवै सँघ सस्था समावेश हुने बताए ।उनले वर्तमान सरकार जनताकाे स्पष्ट बहुमतले स्थापित भएकाे ले काेहि रुँदैमा अनसन बस्दैमा सरकार नढल्ने बताए ।

    नव अादर्श सामुदायिक विकास समाजकाे १२ अाै अधिवेशनमा अाफ्नाे धारणा राख्दै हाम्राे अभिष्ठ शुखि नेपाली र समृद्द नेपाल भएकाे मन्त्री लम्सालकाे भनाइ थियाे ।

    अधिवेशनमा वाेल्दै गण्डकी प्रदेशका साँसद पुष्पा के सी भण्डारीले सामाजिक सेवा सवैभन्दा उत्कृष्ट सेवा भएकाे बताइन ।कार्यक्रममा अाफ्नाे धारणा राख्दै पाेखरा महानगर पालिका वडा न १९ का वडाध्यक्ष शाेभा माेहन पाैडेलले सामाजिक सँस्थालाइ गैर राजनैतिक रुपमा अगाडि बढाउन अाग्रह गरे ।

    पाेखरा महानगरपालिका वडा न १६ का अध्यक्ष जीवन अाचार्यले सामाजिक सघ सँस्थाले स्थानिय निकाय सँग समन्वय गरेर सामाजिक विकासका गतिविधिमा लाग्न अाग्रह गरे ।

    समाजका अध्यक्ष बम बहादुर गुरुँगले सँस्थालाइ दिगाे पन दिन अाफ्नाे कार्यकालमा प्रयास गरेकाे बताए ।कार्यक्रममा नव अादर्श सामुदायिक विकास समाजका सचिव रेश्मा अधिकारी ले सचिवकाे र स्वागत शिँह भण्डारीले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

    साेहि समारोहमा सँस्थाका पुर्व अध्यक्ष नवीन भण्डारी काे पहलमा स्थापित तिज महाेत्सवका अक्षयकाेष दातालाइ सम्मान गरिएकाे थियाे ।अक्षयकाेषमा हाल सम्म १८ लाख भन्दा बढि रकम सँकलन भएकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.