• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नवआदर्श सामुदायिक विकास समाजको नेतृत्वको लागि आकाँक्षीको भीड बढ्दै

  •      /२० माघ २०७५, आईतवार ०९:५५ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको १२ औँ अधिवेशनमा नेतृत्वको लागि आकाँक्षीहरुको भीड लागेकोछ। सामाजिक संस्थाको आगामी नेतृत्वका लागि धेरै आकाँक्षी देखिएपछि दामोदर अधिकारिको सँयोजकमा निर्वाचन समिति बनाइएको छ। समितिले माघ २६ लाई मतदानको मिति तोकेको छ ।

    नव आदर्श सामुदायिक विकास समाजको कार्य समितिमा अध्यक्ष पदमा कमल थापा निर्विरोध निर्वाचित भई सकेका छन भने अन्य पदहरुमा भने निर्वाचन हुने अवस्था देखिएको छ ।

    प्रतिष्पर्धामा यतिबेला प्रथम उपाध्यक्षमा रेश्मा अधिकारी र नवराज पौडेल ,द्दितिय उपाध्यक्षमा विष्णुप्रसाद गौतम ,ध्रुव केसी र स्वागत शिँह भण्डारी सचिवमा हरि वरुवाल र दिनेश भण्डारी ,सहसचिवमा कृष्ण ज्ञवाली र थिर बहादुर थापा ,कोषाध्यक्षमा राजु सुनार र राजेश आचार्य र सहकोषाध्यक्षमा खुशिमान गुरुँग र भगवति भण्डारी प्रतिष्पर्धामा छन ।

    यसै गरि सदस्यमा अर्जुन भण्डारी चन्द्र बहादुर खत्री चन्द्रा कुमारी अधिकारी तेज प्रसाद अधिकारी दुर्गा वस्नेत ध्रुव वहादुर भण्डारी महालक्ष्मी थापा रेनुका आचार्य सुमन पौडेल सुभाष अधिकारी शारदा वस्नेत भण्डारी हरि बहादुर थापा ले उम्मेदवारी दर्ता गराएका छन ।

    सँस्थामा अत्यधिक आकाँक्षि देखिएपछि लामाचौर क्षेत्रका अग्रज हरुको प्रयासमा सर्व सम्मतिको प्रयास गरिएपनि सहमति हुन सकेन ।यधपी सर्व सम्मतिको प्रयास पनि जारि रहने र अन्तिम सम्म पनि सहमति नभए मतदान हुने बताइएको छ ।

    लामाचौर क्षेत्रमा रहेको यो सामाजिक सँस्थाले यो क्षेत्रको सामाजिक विकास सँगै नेतृत्व विकास समेत गरिरहेकाले पनि यो सँस्था सन्चालनका लागि धेरै आकाँक्षी देखिएका हुन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.