• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, ४ जना घाईते

  •      /२० माघ २०७५, आईतवार १५:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरा महानगरपालिकाको शिक्षा शाखाको गाडीमा आगजनी गरेको आरोपमा शनिवार पक्राउ परेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले आज साँझ पृथ्बीनारायण पिएन क्याम्पसमा मसाल जुलुश जुलुसका निकाल्ने क्रममा झडप भएको छ।

    बिद्यार्थीहरुले मसाल जुलुश निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो। दोहोरो झडपमा परी नेविसंघका २ जना र २ प्रहरी घाईते भएका छन् ।
    घाईते हुनेमा पशुपति भट्टराई र फिरोज सुवेदी रहेका छन् । उनीहरुको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीको तर्फबाट घाईते भएकाको पनि उपचार भैहरेको छ । उनीहरुको अवस्था सामान्य छ ।

    बिद्यार्थीहरुले काँग्रेसले सोमबार गर्न लागेको देशब्यापी विरोधको पूर्वसध्यामा प्रचारप्रसा गर्न र गिरफ्ता आफ्ना साथीको रिहाईको माग जुलुस निकालेका हुन् ।
    मसाल जुलुस निकाल्दा प्रहरीले गेटभित्रै पसेर आक्रमण गरेको विद्यार्थीहरुको आरोप छ ।

    प्रहरीले भने विद्यार्थीले ढुंगामुढा गरेपछि हस्तक्षेत्र गरेको बताएको छ । कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले ढुंगामुढा गरेकै कारण प्रहरीले सामान्य प्रतिवाद गरेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.