• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा

  •      /२२ माघ २०७५, मंगलवार १३:२४ ,  प्रकाशीत
  • काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन्। नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण पदमा पहिलो महिला अध्यक्ष भएकी पौडेलले प्रेस वक्तव्य जारी गर्दै राजीनामा दिएकी हुन्। माघ २३ देखि लागू हुने गरी उनले अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।

    वक्तव्यमा उनले आफ्नो कार्यकालमा भएका उपलब्धीलाई समावेश गरेकी छिन्। बक्स अफिस पनि आफ्नै कार्यकालमा संचालनमा आएको उनले लेखेकी छिन्। उनले विभिन्न कार्ययोजना बनाएकी थिइन्। तर सबै पूरा नगर्दै राजीनामा गरिन्

    उनले पछिल्लो तीन महिनाको तलब भने भर्खरै बिहे गरेका पति रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिने निर्णय गरेकी छिन्। केही दिनअघि पदीय मान्यता कायम गर्न नसकेको भन्दै निकितालाई बर्खास्त गर्ने तयारी रहेको हल्ला फिल्मकर्मीबीच थियो। उनलाई संचारमन्त्रीले प्रस्टिकरणसमेत सोधेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.