• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अर्मलमा माघ २७ गते १० किमी पर्वतीय दौड हुदै

  •      /२४ माघ २०७५, बिहीबार १०:३० ,  प्रकाशीत
  • शु्भेच्छा न्यूज संम्वाददाता
    पोखरा ।यही माघ २७ गते पोखराको वडा नं १६ अर्मलामा १० किलोमिटर पर्वतिय दौडसंगै पुरुष भलिबल र परम्परागत छेलो हान्ने खेलको प्रतियोगिता हुने भएको छ।सोही दिन अर्मलाको होमस्टेको पनि बिधिवत शुभारम्भ गरिदैछ।

    अर्मलाको खेपना प्रतिष्ठानलाई होम स्टेको रुपमा अगाडी बढाइएको स्थानिय दुर्गा यूवा क्लबले जनाएको छ । श्री पंचमीको अबसरको आयोजनामा हुने ति प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजना हुने १० किलोमिटर पर्वतिय दौड पोखराको बाटुलेचौर बाट शुरु भएर अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए।

    गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५, १० र ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।

    पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितियले २५ हजार रनिङ कप, पदकतथा प्रमाणपत्र पाउने छन। १६ वर्ष भन्दा माथि छेलो प्रतियोगितामा प्रथम हुनेले नगद रु ३ हजारका साथमा भाङग्रा, फेता र प्रमाण पत्र र द्वितियले नगद १ हजारका साथमा प्रमाणपत्र पाउने क्लबले जनाएको छ । १६ वर्ष भन्दा मुनीकाले क्रमश नगद १ हजार र ५ सय पुरस्कार हात पार्ने छन्।

    उक्त पुरुस्कारको प्रायोजन अर्मलाकोट यूके परिवारको मुख्य प्रायोजन र सहप्रायोगन अर्मला विकास मञ्चले गर्न लागेको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.