• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनकामना केबलकार पोखरा कप वर्षाका कारण स्थगित

  •      /२४ माघ २०७५, बिहीबार १०:५२ ,  प्रकाशीत
  • शु्भेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गत आज (विहिबार) हुने खेल स्थगित भएको छ । विहानै देखि पानी परेकोले प्रतिकुल मौसमका कारण आज हुने भनिएको पहिलो सेमिफाईनल खेल स्थगीत भएको हो ।

    बिहीबार विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ विरुद्ध जापानको रिस्सो युनिभर्सिटी बिच पहिलो सेमिफाईनल खेल हुने थियो । स्थगीत भएको खेल शुक्रबार हुने बताईएको छ । यद्यपी निरन्तर पानी परेको खण्डमा अबस्था हेरी एन्फा कास्कीले कुन खेल कहिले खेलाउने निर्णय गर्ने छ । लिगको छैटों स्थानमा रहेको नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै पहुना टोली जापानको रिस्सो युनिभर्सिटी सेमिफाईनलमा यात्रा बनाएको हो ।

    यस्तै विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफले पनि प्रतिद्धन्दी थ्रि–स्टार लाई १–० ले पराजित गर्दै सेमिफाईनलमा यात्रा तय गरेको हो । दोस्रो सेमिफाईनल खेल अन्तर्गत डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब बिरुद्ध पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमलीसंग दोश्रो सेमिफाईनल खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.