शु्भेच्छा न्यूज संम्वाददाता
पोखरा । कास्की प्रहरीले अबैध लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।बिहीबार पर्वत घर भइ हाल पोखरा महानगरपालिका वडा नं -३ नदिपुर बस्ने मिना नेपालीको साथबाट प्रहरीले अबैध लागुऔषध वरामद गरेको हो ।
उनको साथबाट डाईजेपाम ३६ पिस,फेनारागन ३६ पिस र नुर्फिन ३६ पिस फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
हाल प्रहरी नियन्त्रणमा रहेकी नेपाली माथी थप अनुसन्धान भइरहेको छ ।

फाइलफोटो
Related