पाेखरामा पत्रकार महासँघकाे विधान सँशाेधनकाे बहस, तयारी तीब्र
/२६ माघ २०७५, शनिबार १२:३१ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पेखरा / नेपाल पत्रकार महासँघकाे अायाेजना मा पाेखरामा हुने विधान अधिवेशनकाे तयारी पत्रकार महासँघ कास्कीले जाेड ताेडका साथ शुरु गरेकाे छ ।
यसै क्रममा पाेखरा मा शनिवार तयारी भेला सँगै पत्रकार हरुकाे पारिवारिक भनभाेजकाे समेत अायाेजना गरियाे ।
भेला मा बाेल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय महासचिव रमेश विष्टले पाेखरा अधिवेशन पछि नेपाल पत्रकारिताकाे इतिहासमा नया अभ्यास शुरु हुने बताए ।उनले अब पत्रकार महासँघमा निर्वाचित हुनेहरु पुर्ण लाेकतान्त्रिक प्रकृया बाट चुनिने र गैर पत्रकार हरु पत्रकार बन्न नपाउने गरि विधान सँशाेधन हुने बताए ।
भेलामा बाेल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय काेषाध्यक्ष राजेश मिश्रले नेपाल पत्रकार महासँघकाे विधान अधिवेशनकाे जिम्मा कास्की शाखाले लिएकाेमा खुशि व्यक्त गर्दै तयारीमा लाग्न अाग्रह गरे ।
नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य राम कृष्ण ज्ञवाली ले देश भरिका पत्रकार हरुकाे जमघट पाेखरामा हुन लागेकाेले पाेखराकाे लागि याे गाैरवकाे विषय भएकाे बताउँदै सबै पाेखरेलि पत्रकार हरुकाे दायित्व याे विधान अधिबेशन कसरी सफल बनाउने भन्ने हाे उनले भने यसका लागि पाेखरेलि पत्रकारले कुनै कसर वाँकी राख्न नहुने बताए ।
महासँघकाे विधान अधिवेशन सफल पार्न पाेखराका सबै पत्रकार हरुलाइ समेटेर विभिन्न उपसमिति गठन गरि काम अगाडि बढाइएकाे नेपाल पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
फागुण ९ र १० गते हुने विधान अधिवेशनमा देश भरिबाट डेढ हजार भन्दा बढि पत्रकार पाेखरामा जम्मा हुने छन ।यसै विच लामाचाैर का समाजसेवि सविन जिसीले नेपाल पत्रकार महासँघ कास्कीलाई अार्थिक सहयाेग गरेका छन ।उनले रु सात हजार नेपाल पत्रकार महासँघका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई प्रदान गरे
कृष्ण अन्जान ज्ञवाली
पेखरा / नेपाल पत्रकार महासँघकाे अायाेजना मा पाेखरामा हुने विधान अधिवेशनकाे तयारी पत्रकार महासँघ कास्कीले जाेड ताेडका साथ शुरु गरेकाे छ ।

Related