मदनभण्डारी फाउण्डेसनले थाल्यो संगठन निर्माण अभियान
/२७ माघ २०७५, आईतवार ०४:३५ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पाेखरा/ मदन भण्डारी द्दारा प्रतिपादित सिद्धान्त जनताकाे बहुदलिय जनवादलाइ जनस्तर सम्म पुर्याउन र व्यवस्थित वहस चलाउने उद्देश्यले मदन भण्डारी फाउण्डेशन कास्कीले अाफ्नाे सँगठन निर्माण अभियानलाइ जाेडदार रुपमा अगाडि बढाएकाे छ ।
फाउण्डेशनले जिल्लाका विभिन्न क्षेत्र हरुमा अाफ्नाे सँगठन सुदृढीकरण अभियान सन्चालन गरे अनुरुप पाेखरा महानगर पालिका वडा न २० मा केशव केसीकाे सँयाेकत्वमा मदनभण्डारी फाउण्डेशनकाे वडा अायाेजक कमिटी निर्माण गरेकाे छ/
त्यसैगरी पाेखरा महानगर पालिका वडा न ३ मा राजेन्द्र रेग्मीकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएकाे मदन भण्डारी फाउण्डेशनका कास्की अध्यक्ष माधव वास्ताेलाले जानकारी दिएका छन ।
वडान २० मा माधव वास्ताेलाका प्रमुख अातिथ्यतामा र वडा न ३ मा नेकपाका नेता पुण्यप्रसाद पाैडेलकाे प्रमुख अातिथ्यतामा भेला सम्पन्न भएका थिए ।
फाउण्डेशनले कास्कीमा बैचारिक बहसका साथै विभित्र रचनात्मक काम शुरु गरेकाे र हालै मात्र पाेखरा महानगर पालिका वडा न १९ का परशुराम नेपालीलाइ घर समेत हस्तान्तरण गर्दै बैचारिक वहसलाइ व्यवहारिकता मा पुर्याउने काम समेत गरेकाे छ ।

Related