नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीलाई बढुवा गर्यो (नामावली सहित)
/२७ माघ २०७५, आईतवार ०४:५८ , प्रकाशीत
काठमाडौं–नेपाल प्रहरीले रिक्त एसएसपी पदमा बढुवा गरेको छ। प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो। यसरी बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त पन्त र भीम ढकाल रहेका छन्।त्यसैगरी प्रहरीको एसपी पदमा पनि डिएसपीबाट एसपी पदको बढुवा निकालेको छ।
नेपाल प्रहरीका २६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शनिबार बसेको बैंठकले २६ डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
जसअनुसार एक नम्बरमा रमेश कुमार बस्नेत बढुवा सिफारिस भएका छन् । सिफारिस भएका अन्यमा हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी, वीर बहादुर बुढा रहेका छन् ।

Related