• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस आजको राशिफल

  •      /२८ माघ २०७५, सोमबार ०३:५१ ,  प्रकाशीत
  • मेष
    सन्तानबाट सहयाेग मिल्नेछ । धार्मिक रूची बढ्ला । राजनीतिमा सफलता मिल्ने याेग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

    बृष
    उच्च मनाेबल बढ्ने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    मिथुन
    धन आर्जनमा सुधार आनेछ । शुभ कार्यमा सहभागी हुने अवसर छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मन

    कर्कट
    कार्यमा सफल । मित्रजनको सहयाेग मिल्नेछ । प्रेममपनि मनमुटाव आउनेछ । यात्राको योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    सिंह
    आफन्तजनकाे सहयोग मिल्नेछ । व्यापारमा सुधार, मित्रजनको सहयाेग । शैक्षिक लगानीमा लाभ । बौद्धिकताको विकास हुनेछ ।

    कन्या
    व्यापारिक रोकावट होला । झुटो आरोप लाग्न सक्छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ। स्वास्थ्य सामान्य रहला ।

    तुला
    काममा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । अध्ययनमा रूची घट्नेछ ।

    बृश्चिक
    मनमा उतारचढाव आउला । सांगीतिक कर्ममा ध्यान जानेछ । कुटनीतिक कार्य सफल होलान् । लामो यात्राबाट हानि हुनसक्छ ।

    धनु
    दिन शुभ छ । व्यापारमा सुधार होला । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    मकर
    सावधानी अपनाउनुहाेला । यात्रा असुरक्षित छ । व्यावसायिक याेजना बनाउनु नराम्रो । आर्थिक विवाद हुने याेग । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

    कुम्भ
    मन शान्त हुनेछ । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

    मीन
    अनावश्यक खर्चको याेग छ । मुद्दा मामिला आइलाग्नेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.