शुभेच्छा न्यूज संवाददाता
पोखरा । पोखराको लेकसाइड स्थित हल्लनचोक चिल्लीबार रेष्टुरेन्ट नजिकै १४ बर्षिय वालकको चक्कुले घांटी रेटी हत्या गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घट्ना भएको ७ घण्टामै पाल्पा घर भई हाल लेकसाइड बस्दैँ आएका १४ वर्षीय सचिन सिंजालीको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार गर्बुजालाई पक्राउ गरि सार्वजनीक गरेको हो ।
मंगलबार विहान साढे २ बजे प्रहरीमा खवर पुगेपछि बैदाम प्रहरी प्रमुख नवीन कार्कीको नेतृत्वमा खटिएको टोलिले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अनुन्धान गर्दै जाँदा हत्यारा पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संजालीको हत्यारालाई सार्वजनिक गरेको हो।
मादकपदार्थ सेवनग गरिरहको बेला प्रेमिकाको बिषयमा झगडा भएपछि गर्बुजाले चक्कु प्रहार गरी संजालीको हत्या गरेको स्विकार गरेको प्रहरी ले जनाएको छ।
सोमबार राती हल्लनचोक लेकसाइड स्थित निर्माणधिन ६ तले घरको भुई तलामा पाल्पा जिल्ला रम्बापानी गाउँपालिका घर भइ हाल शान्तिनगर डेरा गरी बस्दै आएका जित बहादुर सिंजालीको कान्छो छोरा सचिन सिंजाली शब घांटी रेटिएको अबस्थामा फेला परेको थियो ।

Related