शुभेच्छा न्यूज संवाददाता पोखरा ।स्याङजाको फेदीखोला गाउँपालिका २ बस्ने ३९ बर्षको दिपक शर्मा मृत फेला परेका छन् ।उनी बुधवार बिहान महेन्द्र जनसहयोग आधारभुत बिधालयको पा्रङगणमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र फेदीखोला इलाका प्रहरी कार्यलय टोलीले लाशजांच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टम गरि मृतका आफन्तलाई जिम्मा लगाईएको छ ।
मृतक शर्माले अत्याधिक मादक पदार्थ सेन गर्ने गरेका थिए। मादक पदार्थ सेवनगरी लडेका कारण मृत्यु भएको हुनु सक्ने प्रहरीले आशंका गरेको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा । स्याङजाको फेदीखोला गाउँपालिका २ बस्ने ३९ बर्षको दिपक शर्मा मृत फेला परेका छन् ।उनी बुधवार बिहान महेन्द्र जनसहयोग आधारभुत बिधालयको पा्रङगणमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

Related