बैचारिक बहस सँगै मदन भण्डारी फाउण्डेशनकाे साँगठनिक अभियान भरतपाेखरीमा
/३ फाल्गुन २०७५, शुक्रबार १४:१९ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पाेखरा / जनताकाे बहुदलिय जनवादकाे सैद्धान्तिक वहसलाइ जन स्तर सम्म पुर्याउने अभियानमा मदन भण्डारी फाण्डेशन कास्की जाेडताेडका साथ लागेकाे छ ।
यसैक्रममा पाेखरा महानगरपालिका वडान ३३ भरतपाेखरीमा पनि फाऊणडेशनकाे वडा कमिटी गठन गरिएकाे छ ।
भेलाले चन्द्र पाैडेल सँयाेजक रहने गरि १५ सदस्यीय वडा न ३३ गठन गरेकाे हाे ।कमिटीकाे सहसँयाेजकमा थानेश्वर लामिछाने सचिवमा प्रशान्त अाचार्य रहेका छन/ यसै गरि सदस्य हरुमा बाबराम अर्याल,राजु कार्की ,पवन अधिकारी ,राजेन्द्र भुर्तेल ,सूर्य गुरुँग ,शकर अधिकारी ,केशव रानामगर ,सरिता ढकाल र भिम बानिया रहेका छन ।
यसै गरि सल्लाहकारमा गुरु प्रसाद क्रान्तिकारी ,गाेपाल पुन यज्ञ प्रसाद अधिकारी टिकाराम अधिकारी र शान्ती अाचार्य लाई चयन गरिएकाे छ ।कार्यक्रममा बाेल्दै मदन भण्डारी फाउण्डेशनका कास्की अध्यक्ष माधव वास्ताेलाले सरकारकाे समृद्ध नेपाल र शुखि नेपालीकाे नारा सँगै एकाकार हुँदै मदन भण्डारीकाे बहुदलिय जनवादकाे सिद्धान्तकाे अपरिहार्यतालाइ जनतामा स्थापित गराउने उद्देश्यले फाउण्डेशन ले सँगठन निर्माण अभियानलाइ अगाडि सारेकाे बताए ।
उनले फाउण्डेशनले रचनात्मककाम लाई पनि प्राथमिकतामा राखेकाे र त्यसकाे पहिलाे उदाहरण पुरन्चाैरका पर्शुराम नेपालीलाइ घर बनाइदिएर शुरु गरेकाे बताए ।उनले कास्कीका सबै स्थानिय निकायमा कार्यक्रम कमिटी गठनकाे तयारीलाइ तिब्रता दिइएकाे पनि बताए ।
कृष्ण अन्जान ज्ञवाली
पाेखरा / जनताकाे बहुदलिय जनवादकाे सैद्धान्तिक वहसलाइ जन स्तर सम्म पुर्याउने अभियानमा मदन भण्डारी फाण्डेशन कास्की जाेडताेडका साथ लागेकाे छ ।

Related