नेपाल कम्युनिष्ट पार्टी चन्दद्धारा भोली मंगलवार आयोजना गरेको नेपाल बन्दको पूर्वसध्यामा निकालिएको मसाल जुलुश.
तपाईको प्रतिक्रिया





बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ८ गतेको नेपाल बन्दलाइ सफल बनाउन अपिल गर्दै आज बेलुकी राजधानी लागायत देशै भरी मसाल जुलुस गरेको छ ।
हिजो बिहान प्रहरीले नेकपाका स्थायी समिति सदस्य सुदर्शन लगायतका नेतालाई गिफ्तार गरे पछि नेकपाले फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको हो ।
नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव ले एक बिज्ञप्ती जारी गर्दै यदि नेताहरु नछाडे ८ गते शशक्त बन्द गर्ने घोषणा गरेका थिए ।
Related