शुभेच्छा न्यूज संवाददाता
पोखरा । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नबिन सिग्देल निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन कास्कीको नबौ अधिबेसनमा सिग्देल ७७ मत लाएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्दी माधब रेग्मीले ६६ मत प्राप्त गरे । त्यसै गरि अर्का अध्यक्षका प्रत्यासी यदुनाथ बन्जराले १७ मत प्राप्त गरेका थिए।त्यसैगरी सचिबमा पदमा ८० मत प्राप्त गर्दै प्रदिप पौडेल बिजयी भएका छन् ।
त्यसै गरि सचिबका अर्का उमेद्वार भुपाल गुरुङले ५९ मत प्राप्त गरे भने अर्का उमेद्वार सदिप पौडलले २० मत प्राप्त गरे । शनिवार आयोजना गरिएको अधिबेशनमा पदाधिकारीहरुको सर्वसम्वतको प्रयास गरिए पनि आकांक्षीहरु धेरै देखिएपछि निर्वाचन प्रक्रिया थालिएको थियो। अध्यक्ष र सचिवमा तीनतीन जानाको उमेदवारी परेको थियो ।
अध्यक्ष लगायतका पदाधिकारीहरुका लागि हदै सम्मको प्रयासगरिए पनि अन्तिम सम्म कुनै उमेदवार टसमस् नभएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो। अन्य पदमा भने शनिबार नै निविरोध निर्वाचीत भएका थिए ।

Related