• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समाचारको प्रभाव ; पीडित गँगाधरले पाए राहत

  •      /१२ फाल्गुन २०७५, आईतवार १५:३५ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पाेखरा/ पाेखरा १६ दिपका भैँसिपालक कृषक गँगाधर वास्ताेलालाई मदन भण्डारी फाऊण्डेशन र वडा १६का जनप्रतिनिधि बाट राहत रकम प्राप्त भएकाे छ ।

    एक कार्यक्रम बिच युवा सँघ कास्कीका केन्द्रीय उपाध्यक्ष समेत रहरका मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष माधव वास्ताेला ले सहयाेग रकम २९ हजार हस्तान्तरण गरेका हुन ।

    मदन भण्डारी फाउण्डेशनले सँकलन गरेकाे १९ हजार र वडा न १६ का जनप्रतिनिधिकाे तर्फबाट १० हजार गरि उक्त रकम पिडित बास्ताेला लाई हस्तान्तरण गरिएको हाे । रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै वडा न १६ का वडाध्यक्ष जीवन अाचार्यले माहनगर प्रदेश लगाएतका स्थानमा सहयाेगका लागि पहल गर्ने प्रतिवद्दता जनाए ।

    उनले पिडित गँगाधर वास्ताेलाका कुरा सकारात्मकता का साथ उठाएर जनसमक्ष ल्याएकाेमा सन्चार कर्मि हरुलाइ धन्यवाद समेत दिए । राहत बितरण कार्यक्रममा बाेल्दै मदन भण्डारी फाउण्डेशन कास्कीका अध्यक्ष वास्ताेलाले पिडित गँगाधर वास्ताेलालाइ केही भए पनि राहत मिलाेस भनेर याे सहयाेग गरिएकाे बताउँदै उनलाइ क्षतिपुर्ति दिलाउन राज्यसँग अाग्रह गर्ने बताए ।

    मँशिर १९ गते गँगाधर बास्ताेलाकाे करिव ८ सय भारि परालमा अागाे लागेकाे थियाे ।के अाइ शिँह वारि भैँसि पालन सुरु गर्ने उनी पहिला भैँसिपालक किसान हुन ।अागलागि बाट उनकाे करिब ६ लाख बराबरकाे पराल नष्ट भएकाे थियाे ।

    पीडित अवस्थामा रहेका उनकाे वारेमा राहत नपाएकाे र राज्यले नहेरेकाे समाचार शुभेच्छा न्युज डटकमले लेखेकाे थियाे / जसकाे कारण मदन भण्डारी फाउण्डेशन तथा स्थानिय निकाएकाे ध्यान अाकर्षण भएकाे छ ।

    उक्त राहत वितरण कार्यक्रम मा पिडित गँगाधर वास्ताेलाले अाफुले केही नजानेकाे कहाँ के गर्नु पर्ने हाे केही नबुझेकाले सहयाेग गरिदिन जनप्रतिनिधि तथा पत्रकार हरुलाइ अाग्रह गरेका थिए । राहत वितरण कार्यक्रममा वडा न १६ का जनप्रतिनिधि मदन भण्डारी फाउणडेशनका प्रतिनिधि तथा पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.