काठमाडौँ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधियुक्त सिटिक्यान मेसिन सञ्चालनमा ल्याएको छ । अस्पतालले बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधियुक्त १२८ स्लाइस सिटिस्क्यान मेसिन ल्याएको हो ।
अस्पतालले उक्त सेवा थप गरेसंगै आफूलाई पूर्णतया अध्याधुनिक भएको जनाएको छ । नवजडित उक्त अत्याधुनिक १२८ स्लाइस सिटिस्क्यान मेसिन पूर्वयुवराज्ञी हिमानी शाहले शुभारम्भ गरेकी हुन् । अस्पतालका निर्देशक नेहा चौधरी शाक्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै अस्पताललाई न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत गर्ने उद्देश्य पूरा भएको बताएकी छन् ।
यस्तो छ सुविधाः नेदरल्याण्डमा निर्माण भएको तीन टेस्ला एमआरआइमा त्यसको सुरुङभित्र बिरामीले श्रव्यदृश्य प्रणालीमार्फत आफूलाई मनपर्ने संगीत, भिडियो हेर्न सुन्नसक्ने सुविधा भएको बताइएको छ । यस एमआरआइ प्रणालीमा रहेको स्वःचालित आधुनिक ९निर्देशक गर्ने बोली० भ्वाइसले बिरामीलाई श्वासप्रश्वास रोक्ने, एमआरआइ टेबुलको चालबारे स्क्यान गर्ने अवधिसमेत जानकारी गराउने भएकाले बिरामीलाई सजिलो भएको बताइएको छ ।

Related