प्रदिप खड्का र प्रियंका कार्कि बिचका रोमान्टिक दृष्य खिच्दै चलचित्र लिलिबिलिको बिदेशी भुमिमा गर्नु पर्ने सम्पूर्ण छायांकन सकिएको छ ।
लण्डन बाट आरम्भ भएको छायांकन स्कटल्याण्ड हुदै स्तानबुलमा पुगेर सकिएको हो । चलचित्रमा प्रदिप खड्का र प्रियंका संगै जसिता गुरु र अनुप बिक्रम शाहिको मुख्य भुमिका रहेको छ ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । नेपाली नयाँ वर्षको अवसर पारेर यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

Related