• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रियंका संग रोमान्टिक मुडमा युवास्टार प्रदिप

  •      /१६ पुष २०७४, आईतवार ०३:५४ ,  प्रकाशीत
  • प्रदिप खड्का र प्रियंका कार्कि बिचका रोमान्टिक दृष्य खिच्दै चलचित्र लिलिबिलिको बिदेशी भुमिमा गर्नु पर्ने सम्पूर्ण छायांकन सकिएको छ ।
    लण्डन बाट आरम्भ भएको छायांकन स्कटल्याण्ड हुदै स्तानबुलमा पुगेर सकिएको हो । चलचित्रमा प्रदिप खड्का र प्रियंका संगै जसिता गुरु र अनुप बिक्रम शाहिको मुख्य भुमिका रहेको छ ।

    काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । नेपाली नयाँ वर्षको अवसर पारेर यो फिल्मलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अभिनेता अनमोल केसी पक्राउ
    तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम
    विद्यार्थीको मन जित्दै दुई नाटक : ‘बुकिङ शो’ मार्फत मञ्चन जारी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.