माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु /१८ पुष २०७४, मंगलवार ०८:१२ , प्रकाशीत काठमाडौं स् नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो। बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु पोखराको पीएन क्याम्पस अनेरास्ववियुको प्यानल विजयी बालेनको आक्रोश : सबैलाई टुकुचामा गाडिदिने धम्की रास्वपा सभापति लामिछानेले धरौटी बुझाएर रिहा ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं स् नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो। बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ।
Related