• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव हुने

  •      /१८ पुष २०७४, मंगलवार १३:२८ ,  प्रकाशीत
  • पोखरा । माघको दोस्रो साता पोखरामा नेपाल अन्तर्रा्ष्ट्रिय फिल्म फेष्टिवल हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने फिल्म फेष्टिवलमा १३ फिचर फिल्म र ४० सर्ट फिल्म प्रदर्शन गरिनेछन् ।
    फेस्टिवलमा नेपाल सहित थाइल्याण्ड, इराक, अमेरिका, बंगलादेश, जर्मनी, सिंगापुर, ताइवान, फ्रान्स, भारत, रसिया, चीन, ग्रीस, ब्राजिल, इटलीलगायतका मुलुकका फिल्मले भाग लिनेछन् । प्रतिस्पर्धिहरुबाट छनोट गरी उत्कृष्ट फिल्म, उत्कृष्ट नेपाल पानोरमा, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट जुरी अवार्ड प्रदान गरिने छ ।
    यसपाली महोत्सवको मुख्य विशेषता नै न्यारेटिभमाथीको बहस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । हरेक फिल्मका निर्देशक समाजप्रति जिम्मेवार हुनुपर्ने धारणा राख्ने फेस्टिवल निर्देशक मनोज पण्डितले यस्ता फेस्टिवलले निर्देशकलाई जिम्मेवार बन्न प्रेरित गर्ने बताए ।
    ‘कुनै पनि निर्देशकले मेरो फिल्ममा सामाजिक जिम्मेवारी पनि छ भनेर महसुस गर्नुपर्छ,’ उनले भने ।
    महोत्सवमा विभिन्न १० शीर्षकमा अन्तरसंवाद हुने छ । डा चैतन्य मिश्र, यादव खरेल, नवीन सुब्बा, सुरेश ढकाल यी बहसमा सहभागी हुनेछन् । रबिन्द्र अधिकारी, मणी थापा र विश्वप्रकाश शर्माले नेपाली सिनेमालाई राजनितीक दलले हेर्ने दृष्टिकोणबारे धारणा राख्ने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अभिनेता अनमोल केसी पक्राउ
    तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम
    विद्यार्थीको मन जित्दै दुई नाटक : ‘बुकिङ शो’ मार्फत मञ्चन जारी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.