• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

व्यापार मेलामा आइतबार ज्योतिको जवानी

  •      /२९ पुष २०७४, शनिबार १५:३३ ,  प्रकाशीत
  • पोखरा, २९ पुस रपोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरामा शनिबार पपगायकहरु प्रमोद खरेल, धिरज राई र ममता गुरुङले मेलामा सहभागिहरुलाई भरपुर मनोरञ्जन दिए ।
    यसैगरी लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, राजन कार्की, निश्चल दवाडी, गंगा त्रिपाठी पनि मेलाका आकर्षण रहे । आइतबार पपतर्फ सरिता प्रजापति, अनिल विक, रोसनी गुरुङसहित साँझ डिजे सेसन समेत हुनेछ भने भटभटे माइलाले दर्शकलाई पेट मिचिमिची हसाउँनेछन् ।
    लोकदोहोरी गायकहरु प्रजापति पराजुली, ज्योति मगर, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुगं, लक्ष्मी केशव देवकोटा, प्रिया गुरुङ र नेत्र खड्काको विशेष प्रस्तुति रहने मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अभिनेता अनमोल केसी पक्राउ
    तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम
    विद्यार्थीको मन जित्दै दुई नाटक : ‘बुकिङ शो’ मार्फत मञ्चन जारी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.