• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा फेसन नाइट

  •      /१७ पुष २०७४, सोमबार ०७:०९ ,  प्रकाशीत
  • अंग्रेजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा फेसन नाइट भएको छ । लेकसाइड स्थित ओजन प्रिमियम क्लवको ओजनमा भएको फेसन सोमा काठमाण्डौ र पोखराका दश जना सुन्दर मोडलहरुले बिभिन्न डिजाइनका आकर्षक पहिरनमा रयाम्पमा प्रस्तुत भए ।
    मोडेल आकर्षक डिजाइनका लेहेंगा, साडी, जिन्स, उलन, वान पिसमा रयाम्वमा क्याटवाक गर्दा निकै आकर्षक र नसालु देखिएका थिए । मोडेल असमी क्षेत्री, परमिता राज्य लक्ष्मी राणा, सोफी बाटाजु, आरती हमाल, दिक्ष्या गुरुङ, सुस्मीता पुन, र्निमिता घिमिरे, रोसानी नेपाली लगाएतले आकर्षक पहिरनमा क्याटवाक गरेका थिए ।

    फेसन नाइटमा डिजाइनर सृजना श्रेष्ठ, दिक्षा भण्डारी, सरिता शर्मा, प्रिया भण्डारी, संगिता रसाइली, प्रियांका भुजेल, कविता गिरी, सिला चन्द, सजना तिवारी, चाँदनीले डिजाइन गरेका आकर्षक डिजाइनका पोषाकमा मोडेलहरु सजिएका थिए । फेसन नाइटमा परमिता राज्यलक्ष्मी राणा सो टपर बनिन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अभिनेता अनमोल केसी पक्राउ
    तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम
    विद्यार्थीको मन जित्दै दुई नाटक : ‘बुकिङ शो’ मार्फत मञ्चन जारी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.