• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नर्भिकमा अत्याधुनिक सिटिस्क्यान मेसिन सञ्चालनमा

  •      /१५ पुष २०७४, शनिबार ०४:४६ ,  प्रकाशीत
  • काठमाडौँ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधियुक्त सिटिक्यान मेसिन सञ्चालनमा ल्याएको छ । अस्पतालले बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधियुक्त १२८ स्लाइस सिटिस्क्यान मेसिन ल्याएको हो ।

    अस्पतालले उक्त सेवा थप गरेसंगै आफूलाई पूर्णतया अध्याधुनिक भएको जनाएको छ । नवजडित उक्त अत्याधुनिक १२८ स्लाइस सिटिस्क्यान मेसिन पूर्वयुवराज्ञी हिमानी शाहले शुभारम्भ गरेकी हुन् । अस्पतालका निर्देशक नेहा चौधरी शाक्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै अस्पताललाई न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत गर्ने उद्देश्य पूरा भएको बताएकी छन् ।

    यस्तो छ सुविधाः नेदरल्याण्डमा निर्माण भएको तीन टेस्ला एमआरआइमा त्यसको सुरुङभित्र बिरामीले श्रव्यदृश्य प्रणालीमार्फत आफूलाई मनपर्ने संगीत, भिडियो हेर्न सुन्नसक्ने सुविधा भएको बताइएको छ । यस एमआरआइ प्रणालीमा रहेको स्वःचालित आधुनिक ९निर्देशक गर्ने बोली० भ्वाइसले बिरामीलाई श्वासप्रश्वास रोक्ने, एमआरआइ टेबुलको चालबारे स्क्यान गर्ने अवधिसमेत जानकारी गराउने भएकाले बिरामीलाई सजिलो भएको बताइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल औषधि व्यवसायी संघ गण्डकीको अध्यक्षमा तिवारी
    मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न निर्देशन
    लोमस कम्पनीको बदमासी : सिटोफेन नामक सिटामोल गुणस्तरहिन, बिक्री-वितरणमा रोक

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.